Vission / दृष्टिकोण
“Empowering every student with knowledge, values, and opportunities to thrive locally and lead globally.”
At Valley Secondary School, we envision a future where every child—regardless of background—receives quality education, becomes a responsible citizen, and contributes meaningfully to society.
“प्रत्येक विद्यार्थीलाई ज्ञान, मूल्य, र अवसरद्वारा सशक्त बनाउँदै, स्थानियस्तरमा फस्टाउने र विश्वस्तरमा नेतृत्व गर्न सक्षम बनाउने।”
भ्याली माध्यमिक विद्यालयले यस्तो भविष्यको कल्पना गर्दछ जहाँ प्रत्येक विद्यार्थी—आर्थिक अवस्था जे भए पनि—गुणस्तरीय शिक्षा प्राप्त गरी जिम्मेवार नागरिक बन्दै समाजमा सकारात्मक योगदान पुर्याउन सकोस्।
Mission / उद्धेश्य
At Valley Secondary School, our mission is to:
- Provide quality English medium education based on the curriculum of the Government of Nepal.
- Foster academic excellence through dedicated, experienced, and compassionate teachers.
- Ensure inclusive education by offering scholarships and financial support to students from economically disadvantaged families.
- Promote holistic development by engaging students in diverse extracurricular and co-curricular activities.
- Instill moral values, discipline, and leadership skills to prepare students for national service and global competition.
भ्याली माध्यमिक विद्यालयको उद्देश्यहरू यसप्रकार छन्:
- नेपाल सरकारको पाठ्यक्रमअनुसार गुणस्तरीय अङ्ग्रेजी माध्यमको शिक्षा प्रदान गर्ने।
- अनुभवी, समर्पित र दक्ष शिक्षकमार्फत शैक्षिक उत्कृष्टता प्रोत्साहित गर्ने।
- आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति तथा सहयोग उपलब्ध गराई समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्ने।
- अतिरिक्त र सह-पाठ्यक्रमगत क्रियाकलापहरूद्वारा विद्यार्थीको सर्वांगीण विकासमा जोड दिने।
- नैतिक मूल्य, अनुशासन, र नेतृत्व क्षमताको विकास गराई विद्यार्थीहरूलाई राष्ट्रिय सेवा र विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्ने।
